Home / Business / लोकल पसलको चङ्गा चेट टिसर्ट बजारमा

लोकल पसलको चङ्गा चेट टिसर्ट बजारमा

काठमाण्डौँेस् लोकल नेपाली आर्ट बनाउने तथा विक्री वितरण गर्ने लोकल पसल भन्ने अनलाईन पसलले आफनो आठौँ डिजाईन वजारमा ल्याएको छ ।

दशैकौ अवसर पारि ल्याइएको चङ्गा चेट नामक सो डिजाईन सबै साइजको टिसर्टमा उपलब्ध छ । यसको मूल्य ९९९ रुपैँया राखिइएको छ । सत प्रतिसत सिल्क फेबरिकबाट निर्मित सो टिसर्ट नेपालमै बनेको हो ।

 

यसअघि, आयो मापसे, घिन्ताङ, नेपाल, नाच्यो मैच्याङ्ग तथा चेली जस्ता डिजाईन वजारमा उपलव्द्ध गराइसकेका लोकल पसलको टिसर्ट किन्नको निम्ति लोकल पसलको फेसबुक  www.facebook.com/localpasalnepal मा गई अर्डर गर्नुपर्ने हन्छ । अर्डर गरेको टिसर्ट फ्रि होम डेलिभरि सहिट छिटो समयमै उपलब्ध गराइन्छ ।

  

लोकल नेपालीपन झल्काउने डिजाईन बनाउने तथा नेपाली कलाको प्रचार गर्ने उद्देश्यको साथ विगत ५ वर्षदेखि संचालनमा गरिरहेको छ लोकल पसल ।

Leave a comment

Check Also

NIBL Ace Capital to invest in Sastodeal; Nepal’s home-grown e-commerce brand with the vision to take the company IPO

NIBL Ace Capital Limited (“NIBL Ace”), a leading investment bank in Nepal, today announced that ...

Leave a Reply