काठमाण्डौँेस् लोकल नेपाली आर्ट बनाउने तथा विक्री वितरण गर्ने लोकल पसल भन्ने अनलाईन पसलले आफनो आठौँ डिजाईन वजारमा ल्याएको छ ।
दशैकौ अवसर पारि ल्याइएको चङ्गा चेट नामक सो डिजाईन सबै साइजको टिसर्टमा उपलब्ध छ । यसको मूल्य ९९९ रुपैँया राखिइएको छ । सत प्रतिसत सिल्क फेबरिकबाट निर्मित सो टिसर्ट नेपालमै बनेको हो ।
यसअघि, आयो मापसे, घिन्ताङ, नेपाल, नाच्यो मैच्याङ्ग तथा चेली जस्ता डिजाईन वजारमा उपलव्द्ध गराइसकेका लोकल पसलको टिसर्ट किन्नको निम्ति लोकल पसलको फेसबुक www.facebook.com/localpasalnepal मा गई अर्डर गर्नुपर्ने हन्छ । अर्डर गरेको टिसर्ट फ्रि होम डेलिभरि सहिट छिटो समयमै उपलब्ध गराइन्छ ।
लोकल नेपालीपन झल्काउने डिजाईन बनाउने तथा नेपाली कलाको प्रचार गर्ने उद्देश्यको साथ विगत ५ वर्षदेखि संचालनमा गरिरहेको छ लोकल पसल ।